Navigation
Organization

Organization

Tamang Adhyayan Pratisthan is established as a centre for research and learning. The organization aims to generate and exchange knowledge on Tamang society and Nepal to contribute to cultural heritage preservation, social well-being and education. It supports systematic research, conducts structured teaching and learning activities, and serves as a forum for sharing ideas to help heritage preservation, social justice, and intercultural solidarity.

 

संस्था

तामाङ अध्ययन प्रतिष्ठान अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा स्थापना भएको संस्था हो । यो संस्थाले नेपाल र तामाङ समाजबारे ज्ञान उत्पादन र प्रसार गरी सांस्कृतिक सम्पदा संरक्षण तथा सामाजिक तथा शैक्षिक विकासमा योगदान पुरयाउदछ । यसले वैज्ञानिक अनुसन्धान, प्रशिक्षण र तालिम कार्यक्रमहरू संचालन गर्नुका साथै सम्पदा संरक्षण, सामाजिक न्याय र अन्तर-सांस्कृतिक एकताको निम्ति ज्ञान आदानप्रदान गर्ने थलोको रूपमा काम गर्दछ ।