Navigation
Lecture and Discussions

Tamang Studies Discussion Series

Apr 3, 2024
तामाङ अध्ययन छलफल शृङ्खला
छलफल शृङ्खला संयोजक: सन्जिला मोक्तान र उदय थिङ
 
  1. मासिन्या नाटक माथि लेखक, निर्देशक, समालोचकसँग छलफल
राजु स्याङ्तान, लेखक; सोनाम लामा, निर्देशक; र कुमारी लामा, समालोचक
27 April 2024/१५ वैशाख २०८१ (शनिबार, दिउसो १ बजे)
तामाङ छलफल शृङ्खला १
स्थान: तामाङ अध्ययन प्रतिष्ठान सभा कक्ष, बौद्ध
 
  1. विकास निर्माण प्रक्रिया र तामाङ समुदाय
Tamangs in a modern development projects (development for whom and by whom)
अहिलेको विकास मोडल (हाइड्रो निर्माण) मा तामाङहरू कहाँ पर्छन्? यस्तो खालको विकासमा तामाङहरू कसरी पिल्सिएका छन्, यो विकास निर्माणबाट लाभान्वित हुनुपर्नेमा कसरी विस्थापित भएका छन्? अहिलेको आधुनिक विकास परियोजनाले तामाङहरूको बस्ती र जिविकामा कसरी असर गरिरहेको छ?
 
  1. तामाङ समाजमा महिलाको स्थान कहाँ र कस्तो छ ?
Gender role in the Tamang community
 
  1. बाढी पहिरो तथा भूकम्प जस्ता विपत्तको जोखिममा किन धेरै तामाङ समुदायहरू पर्छन् ? उनीहरू के कारणले र कसरी सबैभन्दा जोखिम समूहमा परिरहेका छन् ?
Disaster, vulnerability and Tamang
 
  1. नेपालमा तामाङहरूको शिक्षामा स्थान र शैक्षिक इतिहासहको पुनरावलोकन
Tamang and Access to School Education in Nepal (School Education History)
 
  1. वैदेशिक रोजगारीले तामाङ समुदायको कस्तो प्रभाव पारेको छ, रेमिट्यान्सको प्रयोग कसरी र कस्तो क्षेत्रमा भइरहेको छ? यसले उनीहरूको जीविकामा कस्तो परिवर्तन गरेको छ?
Foreign Labor Migration and its impact on Tamang community (Foreign Labor Migration, Tamang and Livelihood)
 
  1. तामाङ भरियाहरू, ज्याला मजदुरी गरेर कसरी जीविका चलाइरहेका छन्, किन यस्तो काम गर्न बाध्य छन्, किन तामाङहरू बढी यो काम गर्ने गर्दछन्, कहाँका तामाङहरू छन् ?
Historical Reproduction of Tamang Wage Labors (Tamang, Wage labor and History)
 
  1. तामाङ बोन, बोन्बो, बोन्पोको विश्वास पद्दति, अभ्यास र प्रसंग
Bonpo belief and practice in Tamang
 
  1. तामाङ साहित्यमा तामाङ मुद्दाका सवालहरू
Concerns expressed in Tamang literature
 
  1. तामाङ स्वास्थ र उपचार पद्दति
Healing and Health care among Tamang People (Tamang, Health related Issues and Health Professionalism)
 
  1. तामाङ समुदायमा चोहो प्रणाली एक अध्ययन
Choho: Tamang Self-governance system
 
  1. तामाङ समाजमा बौद्ध धर्म
Tamang Buddhism
Post Comments