Navigation
Reading Room

Books in Nepali language

Mar 28, 2024

Books in Nepali language

तामाङ, अजितमान (२०७४ वि. सं.) प्रज्ञा तामाङ-नेपाली-अङ्ग्रेजी शव्दकोश । काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठान ।

तामाङ, अमृत योन्जन (२०५४ वि. सं.) तामाङ व्याकरण । काठमाडौं: नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान ।

तामाङ, परशुराम (२०५१ वि. सं.) तामाङ जाति । काठमाडौं: नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान ।

तामाङ, परशुराम (२०५७ वि. सं.) ताम्बा काइतेन । काठमाडौं: दुर्ग बहादुर तामाङ स्मृति प्रतिष्ठान ।

तामाङ, मुक्त सिंह र थुप्तेन ग्याल्छेन लामा, (२०६२ वि. सं.)   जिक्तेन तामछ्योइ ।  काठमाडौं: तामाङ अनुसन्धान केन्द्र ।

तामाङ, रवीन्द्र र सोनी तामाङ (२०१४ वि. सं.), तामाङ लोक कथा संगालो । काठमाडौं: रत्न पुस्तक भण्डार ।

तामाङ, रामसिंह (२०७३ वि. सं.), उत्तरी धादिङको तामाङ संस्कृति । धादिङ: आदिवासी जनजाति समन्वय समिति, जिविस  

तामाङ-बल, प्रताप (२०७३ वि. सं.), दोर्जेलिङला तामाङ रिमठिम । दार्जिर्लिङ: पश्चिम बंगाल तामाङ डेभल्पम्न्ट एण्ड कल्चरल बोर्ड  

मातृभाषा केन्द्र नेपाल (२०७३ वि. सं.)  पश्‍चिमी तामाङ-नेपाली शब्‍दकोश

मोक्तान, दुपवाङ्गेल (२०७१ वि. सं.) तामाङ छिगजो । काठमाडौं: जिआइएलटि ।

मोक्तान, धावा वाङ्गेल (२०७५ वि. सं.) ताम्बाला काइरन । काठमाडौं: एससिआरसि ।

मोक्तान, बुद्धिमान (२०१३ वि. सं.), जिक्तेन तामछ्योई, तामाङ वंशावली, ह्रामा । दार्जिलिङ: बुद्धिमान मोक्तान ।

लामा पाख्रीन, सन्तवीर (२०१४ वि. सं.), ताम्बा काइतेन व्हाइ रिमठिम । सिलगडी: आइबि लामा ।

Post Comments